दफा २२
विवाद समाधान गर्ने
सेवा प्रदायक र उपभोक्ताबीच वा प्रचलित कानून बमोजिम सेवा प्रदान गर्न अनुमतिपत्र दिने निकाय र सेवा प्रदायकबीच महसुल सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा आयोगले तोकिए बमोजिम त्यस्तो विवादको समाधान गर्नेछ ।